खेलकुद परिषदबाट युवराज लामा सहित ६ बर्खास्थ

 युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामासहित ६ जनालाई बर्खास्थ गरेका छन्। इन्द्रबहादुर थिङ, मुकुन्द पहरी, कुसुमकुमारी श्रेष्ठ पहलसिंह घर्तिमगर, नम्बर शेर्पालाई बर्खार्थ गरेको मन्त्री पौडेलले सेतोपाटीलाई बताए। उनल भने,यो मन्त्रिस्तरीय निर्णय हो अरु पदमा पछि नियुक्त गर्नेछौ।'


मन्त्री पौडेलले तत्कालका लागि परिषदको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले नियुक्त गरेका छन् ।

लामालाई २०६८ साल जेठ ३० गते राखेपमा नियुक्त गरिएको थियो।
Related Labels:

No comments for: "खेलकुद परिषदबाट युवराज लामा सहित ६ बर्खास्थ"


Leave a Reply

DigitalPati. Powered by Blogger.

More Latest